गाउँपालिकाको विपद् कोषमा अध्यक्ष र उपाध्यक्षले जम्मा गरे एकलाख १० हजार

विकल्प न्यूज/बेनी साउन ४ गते । धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकाले स्थापना गरेको विपद कोषमा एकलाख १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । गत असार २५ गते आएको पहिरोका कारण पीडितहरुको सहयोगका लागि व्यक्तिगत रुपमा अध्यक्ष पुनले ६० हजार र उपाध्यक्ष रेशम छन्त्यालले ५० हजार सहयोग गर्नुभएको हो । अविरल वर्षाका … Continue reading गाउँपालिकाको विपद् कोषमा अध्यक्ष र उपाध्यक्षले जम्मा गरे एकलाख १० हजार